Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

नेकपा एकिकृत समाजवादि शुक्लाफाटा द्वारा  झलारी बजारमा मास्क वितरण

नेकपा एकिकृत समाजवादि शुक्लाफाटाले मास्क लगाऔ कोरोनाबाट आफु पनि बचौ र अरूलाइ पनि बचाऔं भन्ने नारा र  तपाइको मास्क खोइ ? भन्ने अभियान अन्तर्गत आज शुक्लाफाटाको झलारी बजार भरी मास्क नलगाउने ब्यक्तिलाइ मास्क वितरण गरेरको छ । उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा अनेरास्वयू केन्दिय उपाध्यक्ष,जिल्ला कमिटी सद्स्यहरु, नगर कमिटिका पदाधिकारी, नगर सदस्य, वडाका पदाधिकारी लगायतका सद्स्यहरुको उपस्थितिमा रहेको थियो ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>