नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले हुलाकी राजमार्गको यात्रा सम्पन्न गरेपछि मध्य पहाडी राजमार्गको यात्राका लागि तयारी गरेको छ। यात्रा सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु हुनेछ यसका लागि नेकपा माओवादी केन्द्रका नेताहरू जेठ १ गते डडेलधुरा आउने तयारी सुरु भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
जेठ २ गतेबाट हुने कार्यक्रम जेठ २ गते पाटनको जनसभा र सोही दिन ड्युटी दिपालस्थित जनसंवाद हुनेछ जेठ ३ गते दैलेख सदरमुकाममा जनसभा जेठ ५ गते जाजरकोट खलंगामा जनसंवाद जेठ ६ गते पश्चिम रुकुमको चौरजाहारीमा जनसंवाद र मुसिकोट जनसंवाद जेठ ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा जेठ ८ गते बाग्लुङ जनसंवाद जेठ ९ गते कास्की पोखरामा जनसंवाद ।
यतिसम्मको कार्यक्रम सार्वजनिक भएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया