Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०४ गते आइतबार

जनस्तरमा खटिन थाल्यो माओवादी भीमदत्त ३ मा दुई कमिटी गठन दर्जन बढी फर्किए पार्टीमा

भीमदत्त नगर वडा ३ मा माओवादीका दुई नयाँ कमिटी गठन ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन वाइसीएल नेपाल र महिला संगठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी को नयाँ कमिटीहरू गठन भएका छन् ।

वाइसीएलको अध्यक्षमा अध्यक्ष पवन जैरु ,उपाध्यक्ष-मनिस कोली, सचिव राहुल लुहार, कोषाध्यक्ष - मोनिका कोली, सदस्यहर आयुश जैरु,आकृती कोली, पुष्पा कोली, सरीता ओड, मनिसा नेपाली, विक्रम पार्की, महेश कोली रहेका छन्। 

यस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा शान्ता प्रहरीको संयोजकतामा समिति गठन भएको छ। 
अरु पार्टीहरू परित्याग गरी नेकपा माओवादी केन्द्रमा केही नेताहरू प्रवेश गरेका छन्।
रास्वपा परित्याग गरी गोपाल भट्ट, द्रोपती बिष्ट माओवादीमा प्रवेश गरेको हाम्रा सबै क्रान्तिकारीका जिल्ला ऐन इन्चार्ज डम्बरले कुँवर जानकारी दिएका छन्।
यस्तै राहुल लुहार,  विक्रम पार्की, मनिष कोली, करन कोली, पद्म पार्की र कमल पार्की लगायत १६ जना पार्टीमा फर्केको कुँवरलाई जानकारी दिएका छन् ।
नेकपा माओवादी सत्ता बाहिर पुगेपछि जनस्तरमा खटिन थालेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>