भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।
उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ ।
लोकसभा निर्वाचन, महाराष्ट्र, हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता पार्टीको मिलेमतोमा धाँधली गरिएको आरोप लगाउँदै राज्यसभाका विपक्षी सांसदले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयअगाडि जुलुस निकालेका थिए ।
प्रहरीले भने अनुमतिविपरीत धेरै मानिस भेला भएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया