Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ माघ १४ गते शुक्रबार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बन्द रहेका सेवा मध्ये नागरिकता संबन्धी सेवा बार अनुसार सुचारू गरिने

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कोरोना संक्रमणका कारण बन्द रहेका सेवा सुचारू हुने भएका छन ।

जिल्ला प्रशासन कार्यालय कंचनपुरले मिति २०७८ माघ १६ गते आइतवारबाट बार अनुसार स्थानीयतह अनुसार नागरिकलाई नयाँ र प्रतिलिपि नागरिकता निम्न बमोजिमको बार र अन्य सेवाहरु पहिलेकै अवस्थामा नियमितरुपमा सेवा सुचारू गरिने एक सूचना मार्फत जानकारी गराइएको छ । 

कार्यालयका केही कर्मचारीहरूमा कोभिड - १९ संक्रमण भएका कारण कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>