Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०६ गते सोमबार

मापसे गर्दा दुर्घटना,पाचकाे मृत्यु
साङ्केतिक तस्बिर

बैतडी । बैतडीमा जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका –६ का ४८ वर्षीय राजेन्द्र बहादुर चन्द, सोही ठाँउका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ बर्षका खेम सिह कार्की रहेका छन् ।
 
दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका वडा नं ६ कै ५८ वर्षीय हर्क बहादुर चन्द र जिप चालक डडेल्धुराका ४० वर्षीय दिपक माली रहेका छन् ।

मादक पदार्थ सेवन गरेका चालकले जीपलाई तिब्र गतिमा चलाउँदा मोडमा कन्ट्रोल गर्न नसकेपछि हुत्तिएर जीप झण्डै ३ सय मिटर तल खसेर सल्लाको रुखमा गाडी अड्किएको एकजना घाइतेले बताए ।

चालकसहित गम्भिर घाइते दुबैजनालाई जिल्ला बाहिर रेफर गरेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक ओझाले बताए ।

देहिमाण्डौंबाट जन्ति लगेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको म १ ज ३१० नं.को जिप सोही नगरपालिकाको वडा नं –४ स्थित कलुवामोडमा 
आइतबार राति करिब ८ बजेतिर दुर्घटनामा परेको हो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>