Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ३० गते आइतबार

डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले स्थानीय एक युवालाई यसरी धम्काएका छन्। खुट्टा काट्ने र घाँटी काट्नेसम्मका कुरा यो संवादमा देखिएका छन्।

यी शब्दहरू सार्वजनिक गर्ने लायकसम्म छैनन् तर यसरी जनप्रतिनिधिहरूले यस्ता कुराहरू राखिराख्ने हो भने समाज कतातिर जान्छ ? अब आइन्दा यस्ता समाजमा नखप्ने भाषाहरू प्रयोग नहुन् भन्ने हेतुले जस्ताको तस्तै यो रेकर्ड सार्वजनिक गरिएको छ। 

यो रेकर्ड वडा अध्यक्षको हो होइन भनेर स्पष्ट गर्नका निमित्त वडा अध्यक्षको सम्पर्क नम्बर ९८४११५ १६८१ र 9863110534 म सम्पर्क गर्न खोजियो। तर अध्यक्षको नम्बर स्विच अफ छ भने जवाफ आयो । यस पछाडि पालिका अध्यक्ष समेतलाई फोन गरेर बुझ्न खोजेका थियौँ। तर उहाँको नम्बर समेत अफ देखियो।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिले यतिसम्मका शब्दहरू प्रयोग गर्ने यसरी आफ्नै मतदाताका खुट्टा र घाँटी काट्ने सम्मका कुरा कसरी गर्न सक्छन् के यो कानुनले सहन्छ ?

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>