Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०६ गते सोमबार

कांग्रेश दार्चुलाको अधिवेसन सम्पन्नः क्षेत्र (क) मा धामी र (ख) मा सिंह सभापती चयन  ।

 

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा क्षेत्रको प्रथम क्षेत्रीय अधिवेसन सम्पन्न भएको छ । शनिबार उद्घाटन भएको क्षेत्रीय अधिवेसन अन्तरगत आइतबार निर्वाचनमार्फत नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय अधिवेसन अन्तरगत (क) क्षेत्रमा मन्दिरसिह धामी र (ख) क्षेत्रमा केशवबहादुर सिंह सभापती चयन भएका छन् ।

नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (क) को सभापतिमा मन्दिर सिंह धामी २५६ मत प्राप्त गर्दै ४४ मत अन्तरले विजयी हुनु भएको छ । सभापतिका अर्का उम्मेदवार गणेश सिंह धामीले २१२ मत प्राप्त गर्नु भएको छ । विजयी भएका सभापति मन्दिर सिंह धामी मालिकार्जुन गाउँपालिकाका हुन, पराजित गणेश सिंह धामी महाकाली नगरपालिकाका हुन । यस्तै प्रदेशसभा क्षेत्र (क) को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी र नेबि संघ दार्चुलाका सचिव समेत रहनुभएका हरिदत्त जोशी विजयी हुनु भएको छ । सचिवमा पुष्करराज जोशीले सबैभन्दा बढी ३७२ मत प्राप्त गर्नु भयो । भने हरिदत्त जोशीले ३०९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सचिव पदमा उम्मेदवारी दिएका जय सिंह बोहराले १८१ मत मात्रै प्राप्त गर्नुभयो । सहसचिव पदमा ५ जनाले उम्मेदवारी दिएको मा कमल सिह धामी र बिरुराम लोहार विजयी हुनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>