Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०३ गते शनिबार

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा ६ स्थित सेती महाकाली पेट्रोल पम्प नजिक  बसपार्क बाट  पेट्रोल पम्पमा तेल हाल्न गइरहेको जिल्ला कैलाली गोदावरी न.पा. १० मालाखेती खमौरा बस्ने बर्ष ४६ को राम बहादुर ताम्राकार (टमटा) ले चलाएको सु.प.प्र. ०२००१ ख. १०८३ न. को नेपाल भारत मैत्री बस सेवा महाकाली यातायातको बसले ठक्कर दिई मृत्यु भएका पुरुषको पहिचान खुलेको छ ।
 भिमदत्त न.पा. वडा नं १ भासि बस्ने बर्ष अन्दाजी ६९ को भिम बहादुर बिष्ट रहेको भनि मृतकको छोरा गोपाल बिष्टले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>