Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०६ गते मङ्गलबार

डडेलधुरामा देउवाको विकल्पमा उभिए महर

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका छन् ।
कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ । ‘हाम्रो पहिलो विकल्प देउवा दाइ नै हुनुपर्छ भनेका थियौँ उहाँ आफैले उठ्दिनँ भनेपछि नैनसिंह महरलाई टिकट टिकट दिने कुरा भएको छ,’ कांग्रेसका जिल्लाका एक पदाधिकारीले भने, ‘अहिले महरले टिकट पाउने करिब पक्का भयो ।’
महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । तर, महरलाई टिकट दिन पार्टी सकारात्मक भएको ती पदाधिकारीले बताए । महरले पनि आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>