कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचनमा उम्मेदवार मनोनयनका दिन निर्वाचन आचार संहिता उल्लङ्घन भएको देखिएको छ।
निर्वाचन आयोगले नेपाल सरकारका सवारी साधन प्रयोग गरेर कुनै उम्मेदवार तथा दलका समर्थन आदि कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रष्ट उल्लेख गरेको छ।
तर यहाँ कृष्णपुर नगरपालिकाको सरकारी स्कर्पियो जिप शुक्लाफाटा नगरपालिका वडा १० को कार्यालय जहाँ निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय रहेको छ उक्त स्थानमा ००१ झ ३९९ नम्बरको कृष्णपुर नगरपालिकाका मेयरले प्रयोग गर्ने सवारी साधन प्रयोग गरेर मेयर हेमराज ओझा उक्त स्थलमा आउनुभएको छ ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले नेपाली कांग्रेसको मनोनयन एक घण्टा पहिले सकेको र आफू शुक्लाफाटा नगरपालिका वार फकिदा नेकपाका साथीहरूलाई भेटेर आएको बताएका छन्।

यसको भिडियो तल हेर्न सक्नुहुन्छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया