कञ्चनपुरमा रहेको शुक्लफाटा राष्ट्रिय निकुञ्जले खरखडाई खोल्ने भएको छ।
मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दाहरूलाई आवश्यक पर्ने खर खडाई (स्थानीयहरुलाई खर संकलन गर्ने व्यवस्था) खोल्ने भएको हो ।
स्थानीयहरूले घर गोठ छाउने, बार बेर्ने लगायत विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने खरका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले निर्णय गरे अनुसार शुक्लफाटा राष्ट्रिय निकुञ्जले सूचना जारी गर्दै खरखडाई गर्ने सूचना जारी गरेको हो।
यही माघ महिनाको २२ र २३ गते खर्खडाई खोल्ने भएको हो यसका लागि विभिन्न क्षेत्रहरू बाट रु ५० को टिकट काटेर प्रवेश गर्न सकिने सुचनामा उल्लेख छ।
प्रवेश गर्ने विन्दुहरूको बारेको सूचना निम्न छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया