Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०९ गते शुक्रबार

वैतडीमा हिउँदै वर्षा नहुँदा बाली सुक्न थाल्यो, पानी माग्दै मन्दिरमा पूजा ।

बैतडीमा खडेरीका कारण हिउँदे बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नं। ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरूले केदार देवताको आराधना गर्दै पानीको कामना गरेका स्थानीय बासिन्दा प्रकाश सिंह महराले बताए।
गहुँ सहित अन्य बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका उनले बताए। परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर भराण घर रौलाकेदारको थप्नामा रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ । लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीको प्राथना गरिरहेका छन्।
पुरानो जनविश्वास अनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता रहेको उनले बताए। स्थानीयहरु जहिल्लै पानी नपरे केदारको शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेको महराले बताए।
यसरी केदारको प्राथना गरे पानी पर्ने जनविश्वा रहिआएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>