Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १० गते शनिबार

पूर्व र पश्चिम जोडेका श्रीमान श्रीमतीले संगै पास गरे लोकसेवा ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिस आठौँ तहको परीक्षामा श्रीमान श्रीमती परीक्षा पास गरेका छन् । गत वर्ष विवाह बन्धनमा बाँधिएको यो जोडी पश्चिमको भीमदत्तनगर र पूर्वको विराटनगरलाई जोडेका दुवै जोडी श्रीमान नगरपालिका १० र श्रीमती विराटनगर १०की हुन ।

 बैतडीको बाराकोट घर भई हाल भीमदत्त नगरपालिका १० घर रहेका टिकेन्द्र भट्ट / जानकी भट्टका छोरा डाक्टर आयुष भट्ट र बुहारी आस्तुती आचार्य प्रदेश लोकसेवा आयोगले लिएको परीक्षा पास भई पदस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस भएका छन्।
डाक्टर आयुष भट्टले यसपूर्व शुक्लफाटा नगरपालिकाको पिपलाडी स्थित अस्पतालमा सेवा दिएका थिए। 

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले लिएको आठौं ताको मेडिकल अधिकृत परीक्षामा १२ जना पास भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>