Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १० गते शनिबार

डडेलधुरामा महिला मृत फेला परेपछि प्रहरी कर्मचारी पक्राउ

डडेल्धुरामा एक महिला मृत भेटिएको घटनामा एक जना प्रहरी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका चालक यज्ञ साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउद जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगको सम्बन्ध खुल्नेगरि कुराहरू उल्लेख गरेकी छन्।

सोही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतकका श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको खुलेको छ। मृतक महिला र पक्राउ परेका साउदबीच अनैतिक सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>