Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १४ गते बुधबार

बहुबिवाह र किर्ते मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले किर्ते मुद्दामा १५ हजार जरिवाना तोकिएपछि फरार रहेका शुक्लाफाँटा नगरपालिका–९ झलारी बस्ने ४८ वर्षीय मान बहादुर कुँवर पक्राउ परेका हुन्।

 

यस्तै बहुबिवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–७ पुनर्वास बस्ने ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन्। कुँवर र चौधरी दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>