Samriddhipost
२०८२ माघ १७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १६ गते शुक्रबार

कञ्चनपुरमा प्रहरीले लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार राती ९ बजे लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १३ बडैपुर स्थित झुपडीबाट १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २४ को प्रदीप लुहार सहित १० जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरू झुपडीको कोठा भित्र बसी लागू औषध सेवन तथा कारोबार गरी रहेको अवस्थामा फेला परेका थिए ।उनीहरूको शरीर तथा झुपडी खानतलासी गर्दा ११।३७ ग्राम लागू औषध खैरो हेरोइन, ५ वटा प्रतिबन्धित क्याप्सुल र लागू औषधमा प्रयोग हुने अन्य सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>