बैतडीमा एक निर्वाचन प्रहरी (म्यादी) को भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका- ४ बस्ने ३२ बर्षिया प्रकाश चन्द रहेको प्रहरीले जनाएको छ ।
दशरथचन्द नगरपालिका-५ मा पर्ने क्रिकेट खेलमैदान तालिम सकेर राती ८ : ३० बजे घर फिर्कने समयमा खरकटे सल्लेरी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिरमा उनी करिब २ सय देखी २ सय ५० मिटर तल खसेको प्रहरीले अनुमान गरेका छन् । उनको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखेको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया