Samriddhipost
२०८२ माघ २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २४ गते शनिबार

ऐश्वर्या सामुदायिक वन क्षेत्रमा बच्चासहितको बाघ देखिए संगै स्थानीयलाई त्रास
फाइल तस्बिर

कृष्णपुर नगरपालिका-१ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ । एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो खेती क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको हो ।
सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार बगान नजिक गएमा बाघ गर्जेर आउने गरेको छ । बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा, कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको अध्यक्ष बुढाले बताए । “बाघ बस्ती नजिकैको अम्रिसो बगान क्षेत्रमा रहेपछि सामुदायिक वन प्रवेशमा रोक लगाएका छौँ”, उनले भने, “बाघले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।”

सामुदायिक वनका उपभोक्तालाई उच्च सर्तकता अपनाई जीउधनको सुरक्षाका लागि सचेत गराइएको उनको भनाइ छ ।

कञ्चनपुरमा रहेको शुक्लफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै नजिकका सामुदायिक वनहरूमा समेत बाघ  देखा पर्न थालेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>