Samriddhipost
२०८२ माघ २६ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २५ गते आइतबार

लालझाडीमा हात्तीको आक्रमणबाट पुनः मानिसको मृत्यु एक महिला घाइते ।
सांकेतिक तस्बिर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छन् भने एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
  लालझाडी गा.पा. वडा न.६ ढक्का चानदेव बस्ने किसन सिह साउदको घरमा जंगली जनावर हात्तीले आक्रण गर्दा घरबाट भाग्ने क्रममा निज किसन साउदको आमा बर्ष ५५कि पार्वती साउद र निजको छोरी बर्ष ६ कि रोजिना साउद घाइते भएको र घाईतेहरु दुवैको अवस्था सिरियस रहेको टि.एण्ड सि. अस्पताल झलारीमा सामान्य उपचार पश्चात थप उपचारको लागी धनगढी रिफर गरिएकोमा बिहान ०६:१५ बजेको समयमा बर्ष ६ कि रोजीना साउदको नबजिबन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
गतवर्ष लालछाडी गाउँपालिकामा घरहरूमा आक्रमण गर्ने, हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुने, आक्रमण गरी मार्ने खेतीपातीमा ठूलो क्षति गर्ने गरेको अवस्थामा लालझाडीमा हात्ती मारिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>