Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २६ गते सोमबार

महेन्द्रको शालिक स्थापना गर्न मीमदत्तनगर बजार बन्द गर्दै युवाहरू

कञ्चनपुरको भीमदत्त नगरपालिका चार बजार क्षेत्रमा रहेको राजा महेन्द्रको शालिक जनआन्दोलनमा जनताहरूले तोडेर फाले । 
यो सालिक तोडिएको झण्डै २० वर्ष पुग्न लाग्दा केही युवाहरूले यहाँ राजा महेन्द्रको सालिक राख्नुपर्ने माग अगाडि सारेका छन्। यीमध्येका अगुवा युवा सञ्जय भट्टका अनुसार यस ठाउँको इतिहास बिर्सिन नहुने भन्दै राजाको शालिक राख्न खोजेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजाको शालिक निर्माण गरेर राखेको र हाल उक्तशालिक युवाहरूलाई दिइएको केही युवाहरु बताउँछन्। सो सालिकलाई फागुन ३ गतेसम्म यस ठाउँमा स्थापना गर्न आफूहरू अगाडि आएको नेपाल सरकार, स्थानीय सरकार वा कुनै दलका नेताहरुले पनि अगाडि आएर सालिक राखिदिएमा आफूहरूलाई मन्जुर रहेको आफूहरू जस लिनका लागि नभई इतिहास बिर्सिन नहुने भन्दै पुरानो सालिकका ठाउँमा सालिक स्थापना गर्न मात्र खोजेको बताएका छन्।
यिनै युवाहरूले सालिक स्थापना गर्न समर्थन गरिदिन भन्दै भीमदत्त नगरपालिका स्थित रहेको बजार क्षेत्रलाई आज दिउँसो १२ बजेसम्मका लागि बन्द गरिदिन आह्वान गरेका थिए। यो समाचार तयार पार्दासम्म बजार आंशिक रुपमा खुलेको छ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>