Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २८ गते बुधबार

बेदकोट नगरपालिका–६ सिसैया स्थित चौधर नदीको पक्की पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ। मंगलबार बेदकोट नगरपालिका–१० हरपल बस्ने ३५ वर्षीय बिनोद चौधरीले पुलबाट हाम फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको टोली घटनास्थल पुगेको थियो। गम्भीर अवस्थामा भेटिएका उनलाई तत्काल एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>