Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २९ गते बिहिबार

कञ्चनपुरमा अवैध कुखुरा तस्करी हुँदै

कञ्चनपुरमा भारतबाट अवैध कुखुरा तस्करी हुँदै आएको छ । यसले कुखुरामा लाग्ने विभिन्न रोगहरूको डर कायम रहेको छ भने आत्मनिर्भर बन्दै आएका किसानहरू समेत धराशाही हुने अवस्था रहेको शुक्लफाटा १२ का किसान पूर्ण साउद बताउनु हुन्छ ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले यस्ता तस्करहरुलाई नियन्त्रणमा लिन नसक्दा किसानहरू आफै राति गस्ती गरेर तस्करी रोक्न बाध्य भएका छन्।

बुधबार रातिदेखि गस्ती गर्दा किसानहरूले बेलौरी नगरपालिका क्षेत्रबाट दुईवटा मोटरसाइकलमा कुखुरा तस्करी गर्दै गरेको अवस्थामा एकजना मानिस दुई मोटरसाइकल सहित कुखुरा पक्राउ गरी नजिकको सशस्त्र प्रहरीलाई बुझाएको थियो । 

सशस्त्र प्रहरीले मानिसहित मोटरसाइकल कञ्चनपुर भन्सार पठाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>