Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०४ गते सोमबार

दार्चुलामा दोस्रो गाउँले पनि फागुन ३१ को मतदान बहिष्कार गर्ने

हरिप्रसाद जोशी

फागुन २१ गते हुने निर्वाचनमा सडक निर्माणको माग पूरा नभएसम्म भोट बहिस्कार गर्ने बस्तीहरू दार्चुलामा थपिएका छन्। नौगाड गाउँपालिका–१ नागुका ६०२ मतदाताले दल्लेख–नागु–सिना सडकको काम अगाडि नबढेसम्म भोट नदिने निर्णय दोहोर्‍याएका छन् भने व्याँस गाउँपालिका–२ राप्ला बोदगाउँका राप्लावासीले पनि चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन्।

फागुन ४ गते दुहुँ गाउँपालिका–१ पिपलचौरी सौतेलीका ५० घरधुरीले सडक बन्ने ग्यारेन्टी नभएसम्म कसैलाई भोट नदिने निर्णय गरेका छन्। संघर्ष समिति सचिव हेमन्त सिंह ठकुरीले आफूसँग १५० भोट रहेको र सडक पुर्‍याउने पार्टी वा नेताको पक्षमा २०८४ को स्थानीय तथा प्रदेश निर्वाचनमा भोट दिने बताए।नागु क्षेत्रका बासिन्दाले पहिलेदेखि नै यो निर्णय यथावत राखेका छन्, जसलाई स्थानीय सञ्चारमाध्यमले ‘पहिले सडक, अनि भोट’ भन्ने नारासँग जोडेका छन्। यी बस्तीहरूको निर्णयले निर्वाचनको माहोलमा विकास मागको जोड बलियो बनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>