Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०५ गते मङ्गलबार

बहुमतको नेपाल बन्दले कञ्चनपुरमा शैक्षिक गतिविधि प्रभावित

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमतले आज नेपाल बन्दको आह्वान गरेको हो । 
फागुन २१ को निर्वाचन कथित भएको भन्दै पार्टीले निर्वाचन खारेज गर्न भन्दै नेपाल बन्द गरेको बताएको छ। 
नेपाल बन्दले कञ्चनपुर लगायत का केही जिल्लाहरूका शैक्षिक गतिविधिहरू आंशिक रूपले बन्द हुने भएका छन् । कञ्चनपुरमा रहेको जनज्योति क्याम्पस लगायत केही शैक्षिक संस्थाहरूले आज असहज परिस्थिति रहेको भन्दै बन्दको सूचनाहरू पठाएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>