Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन ०८ गते शुक्रबार

भारतबाट अवैध प्रचारप्रसार सामग्री ल्याउने पार्टीले देश कसरी चलाउँछ ?
तस्बिर : निर्वाचन आचार संहिता सम्बन्धी पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन प्रचार सामग्रीका रूपमा लुगा कपडासहितका विभिन्न सामग्रीहरु भारतबाट ल्याउँदा प्रहरीको फन्दामा परेको कुरा खुलेको छ । 

प्रचारप्रसारका सामग्रीहरू भारतबाट ल्याउने अथवा भारतीय सामग्रीहरू प्रयोग गर्ने व्यवस्था छैन। तर कञ्चनपुर जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले भारतबाट भेस्ट लगायतका सामग्रीहरू ल्याएपछि प्रहरीले समातेर राखेको छ ।

दशौँ निर्वाचन दिवस र राष्ट्रिय समाचार समितिको ६५ औँ वार्षिक उत्सव का अवसरमा निर्वाचन आचार संहिता सम्बन्धी पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा यो विषय खुल्न आएको हो।

यसरी निर्वाचन सामग्री समेत भारतबाट अवैध रूपमा ल्याई चलाउने पार्टीले देश कसरी चलाउँछ होला भन्ने प्रश्न खडा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचार सामग्री ल्याएको विवरण कञ्चनपुर प्रहरी प्रमुखबाट तलको भिडियो लिङ्कमा हेर्नुहोस्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>