Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १० गते आइतबार

बैतडीमा शुक्रबार राति ११ बजेतिर जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउापालिका–३ बछला देखि पचरबेउ जाने क्रममा सुप ०४/००१ ज ००६९ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जिप चालक सोही गाउँपालिका–२ पचरबेउ बस्ने २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको उनले बताए । जिप कच्ची सडकबाट अनियन्त्रित भएर खसेको हुन सक्ने प्रहरीले जनाएको छ । चालक धामीको शव पोष्टमार्टमको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>