Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १३ गते बुधबार

मतदान गर्न जाँदा के कागजात लगेर जानुपर्दछ।

तपाई प्रतिनिधि सभा निर्वाचन २०८२ मा मतदान गर्न जाँदै हुनुहुन्छ। वा तपाईँ पहिलोपल्ट मतदान गर्न जाँदै हुनुहुन्छ भने मतदान गर्न के कागजात बोकेर जानुपर्दछ भन्ने जान्नु आवश्यक छ।

मतदान गर्न जानका लागि साथमा निर्वाचन आयोगले जारी गरेको मतदाता नामावली परिचयपत्र बोक्नुपर्दछ। यो भोक्नुभएको छैन वा तपाईंसँग यो परिचयपत्र छैन भने वैकल्पिक व्यवस्थासमेत गरिएको छ । तपाईँले नागरिकता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहधानी, सवारी चालक अनुमतिपत्र अथवा जग्गाधनी प्रमाण पुर्जामध्ये कुनै एक कागजातको सक्कलप्रति बोकेर लग्नुपर्ने हुन्छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>