Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १४ गते बिहिबार

कंचनपुरमा घरमाथि रुख ढल्दा श्रीमतीको मृत्यु भएको छ भने निजका श्रीमान घाइते भएका छन्। 

बुधवार वेदकोट न.पा.३ पेलिताल बस्ने कुल बहादुर महताको काठ र माटोले बनेको टायलले छाएको कच्चि घरमा घर नजिकै रहेको कुसुमको रुख घर माथि ढल्न गई घर भत्किई घर भित्र रहेकी निजकि श्रीमति बर्ष ५० कि सारदा देवी महताको घर भित्र च्यापिई मृत्यु भएको र सोही घर भित्र रहेकी उजिर सिह महताकी श्रीमति बर्ष ४० कि सिता महताको टाँउको र शरिरमा चोट अवस्था मध्यम निज सिता महताको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भई रहेको ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>