Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १५ गते शुक्रबार

एमालेका पूर्व निर्वाचित वडाध्यक्ष बोहरा जिताउन रा स्वपा प्रवेश

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दिपकराज बोहरालाई जिताउनका लागि बेदकोट नगरका एमाले नेता कार्यकर्ता रास्वपा प्रवेस गर्न गरेका छन । रास्वपा बेदकोट नगरका अध्यक्ष डम्बर भट्टले परिर्वतनका लागि रास्वपा उम्मेदवार बोहरा जिताउन एमाले नेता कार्यकर्ताहरु रास्वपामा प्रवेस गरेको बताए । भट्टका अनुसार एमालेबाट ०७४ मा बेदकोट ३ वडाध्यक्ष जितेका तिकल ठकुल्ला, एमाले कार्यकर्ता, एमाले नगर सचिव बिरेन्द्र बोहराका बाबु चन्द्र बहादुर बोहराले समेतका

दर्जनौंले रास्वपा प्रवेस गरेको बताए । एमाले कार्यकर्ता बोहरालाई रास्वपा उम्मेदवार दिपक बोहराले पाटीमा भित्राएका छन ।

'बेदकोटमा मात्रै एमालेबाट सयौँ नेता कार्यकर्ताले रास्वपा प्रवेस गरिसकेका छन, 'उनले भने, 'हामीले अहिले सार्वजनिक गरेपछि एमाले नेता कार्यकर्ता गएर उनीहरुलाई फकाउँदै प्रवेस गरेका छैनौँ भन्न दवाव दिने भएकाले बाँकीका नाम सार्वजनिक गर्दैनौं ।' बेदकोटमा एमालेबाट प्रवेस गर्नेहरुले अब पाटी भनेर बस्नु भन्दा छाडेर परिर्वतनको अभियानमा जुटेको जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>