Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८२ फागुन १५ गते शुक्रबार

महाकाली करिडोर निर्माणस्थलबाट सुक्खा पहिरो आउँदा जोशीको घर क्षतिग्रस्त

दार्चुला जिल्लामा महाकाली करिडोर क्षेत्रबाट सुखा पहिरो आउँदा स्थानीय बासुदेव जोशीको घर क्षतिग्रस्त भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जलजीवी स्थित महाकाली करिडोर सडक निर्माण भइरहेको स्थान बाट बिहीबार राति करिब १ बजे सुक्खा पहिरो आउँदा स्थानीय वासुदेव जोशीको घरमा क्षति भएको हो। 

करिडोर कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद रैखोलाका अनुसार गत बर्खामा उक्त स्थानमा पहिरो आएको, सडकसमेत साँघुरो भएका कारण सडक सफाई गरेर पहिरो रोक्नका लागि राजेन्द्र निर्माण सेवा निर्माण व्यवसायीबाट वाल लगाइरहेकोमा करिब ३ मिटर अग्लो वाल लगाइसक्दा एक्कासी सुखा पहिरो आएर घरमा समेत क्षति भएको बताएका छन् । 

सडक निर्माण निरन्तर हुने र घरको क्षतिपूर्ति लगायतका विषयमा निर्वाचन लगत्तै आवश्यक समन्वयहरू गरेर काम अगाडि बढाउने इन्जिनियर खोलाले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>