Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १८ गते सोमबार

ईरानी आक्रमणमा मृत्यु हुने नेपाली गोरखाका दिवस
युएइ आक्रमणको सांकेतिक तस्बिर

यूएईको आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। उनी २९ वर्षका थिए। 

यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो। 

अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ। उनी सुरक्षा गार्डको रूपमा कार्यरत थिए।

त्यहाँ उनीसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयले जनाएको छ।

परिस्थिति सहज भएपश्चात् श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने नेपाली राजदूतावासले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>