Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २० गते बुधबार

कञ्चनपुरमा निर्वाचनका सबै तयारीहरू पूरा भएका छन्। सबै कर्मचारीहरू मतदान केन्द्रमा पुगिसकेको केन्द्रमा गर्नुपर्ने सबै तयारीहरू समेत पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार निर्वाचनका सबै तयारीहरू पूरा गरिएको । मतदान केन्द्रहरू तयार अवस्थामा रहेको र आवश्यक सुरक्षा प्रबन्धहरू तयार रहेको सबै मतदाताहरूले ढुक्क भएर मतदानमा सहभागी हुन समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>