नेपाली कांग्रेसले विजयको खाता खोलेको छ। देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको अग्रता रहने क्रममा गण्डकी प्रदेश मुस्ताङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार योगेश गौचन थकालीले ३३०७ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको यो पहिलो विजय हो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया