Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २३ गते शनिबार

कांग्रेसका लागि देशभर निराशाजनक परिणाम आइरहँदा दैलेख कांग्रेसकी महिला नेतृ बासना थापाले आफूलाई जनतासमक्ष प्रमाणित गरेकी छिन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम केहीबेर अघि सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार, थापाले १२ हजार ३७२ मत ल्याइन् । उनी अब सिंगो दैलेख जिल्लाको प्रतिनिधि बनेर सिंहदरबारस्थित बन्दै गरेको नयाँ संघीय संसद्‌मा प्रवेश गर्ने निश्चित भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>