Samriddhipost
२०८२ फागुन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २५ गते सोमबार

कञ्चनपुरका अधिकांश शैक्षिक संस्थामा आज शोक बिदा

कञ्चनपुरका अधिकांश शैक्षिक संस्थाहरूमा आज शोक विधा हुने भएको छ।
कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका सहायक प्राध्यापक तथा लिटिल बुद्ध एकेडेमीका अध्यक्ष समेत रहेका नरेन्द्र सिंह खत्रीको गए राती हृदयघातका कारण आकस्मिक मृत्यु भएपछि विभिन्न शैक्षिक संस्थाहरूले शोक विधा दिने भएका हुन्।

सिद्धनाथ विज्ञान क्याम्पस र लिटिलबुद्धा एकेडेमीका शिक्षक भएका कारण बिदा दिने भएका हुन् भने लिटिल बुद्ध जोडिएको एन प्याप्सन संस्थासँग जोडिएका सबै विद्यालयहरूले शिक्षक खत्रीको मृत्युमा शोक विधा दिएपछि अधिकांश शैक्षिक संस्थाहरूमा आज शोक विधा हुने भएको हो।
खत्री एक असल शिक्षक र प्राध्यापक रूपमा परिचित छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>