Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०५ गते बिहिबार

कैलालीको धनगढी उपमहानगरपालिका–१८ ई गाउँका ४८ वर्षीय प्रेम भन्ने सोभान विकलाई नाबालिकामाथि अनैतिक क्रियाकलाप गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया नाबालिकाकी आमाले ती व्यक्तिले असार महिनादेखि विभिन्न लोभ तथा प्रलोभनमा पारेर छोरीमाथि अनैतिक गतिविधि गर्न खोजेको भन्दै मंगलबार राति इलाका प्रहरी कार्यालय बहुलियामामा निवेदन दिएकी थिइन्।

उक्त निवेदनपछि विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। पक्राउ परेका विकलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>