Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०६ गते शुक्रबार

इरानको होर्मुज जलक्षेत्रबाट एक नेपाली पक्राउ
तस्बिर एआई सिर्जित

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट एक नेपाली नागरिकलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धका क्रममा यूएईमा समेत मिसाइल र ड्रोन आक्रमण गरिएको छ । इरानको उक्त आक्रमणका क्रममा खसेका ड्रोन र मिसाइलका फोटो/भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका एक नेपालीलाई पक्राउ गरिएको हो ।
यस्ता गतिविधिमा संलग्नलाई इरानले निगरानीमा राखेको र कडा सजाय हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार (चैत ६) आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रतिबन्धित सामग्री सेयर नगर्न उनले सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>