कञ्चनपुर कारागारभित्र कैदी मरणासन हुनेगरी कुटिएका छन्।
गणेश बिष्ट नामका कैदी एका बिहानै महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएका छन् उनको टाउकोको दुई ठाउँमा पाखुरा लगायतका विभिन्न ठाउँमा घाउहरू रहेका छन्।
घाइते कैदीलाई किन कुट्यो भनेर सोध्दा कैदीले धुलो खाइरहेकाहरूलाई धुलो नखाउ भनेर सम्झाउन खोज्दा कुटिएको बताएका छन्। धुलो भनेको के हो भनेर सोध्दा ग्राउन्ड सुगर लागू औषध हो भनेका छन् ।
जेल घर भित्र ब्राउन सुगर कसरी प्रवेश हुन सक्छ ? सुरक्षा नियन्त्रण भित्र रहेको जेलघरमा बाहिरबाट ब्राउन सुगर पस्ने सम्भावना हुँदैन। तर कुटिएका कैदीले यस्तो आरोप लगाएका छन् यस विषयमा जेल प्रशासनसँग प्रतिक्रिया लिने प्रयास गर्नेछौं सत्य तथ्य के हो जेल प्रशासनको जवाफबाट जानकारी हुनेछ।
सुरक्षा नियन्त्रणभित्र रहने जेलभित्रै कैदी मरणासन्न हुने गरी कुटिनी घटनाको विषय चाहिँ गम्भीर हो। यो जेलभित्र विगतका समयमा पनि यस्ता विभिन्न घटनाहरू आउने गरेका छन्।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया