Samriddhipost
२०८२ चैत १२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १२ गते बिहिबार

कैलालीको अत्तरिया बजारबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले डडेल्धुराबाट रवाना भएर सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा उनी सम्पर्कविहीन भएको बताए ।

साउँद से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा डडेल्धुराबाट आएका थिए ।डीएसपी तिमिल्सिनाकाअनुसार सोमबार अत्तरियामा देखिएका उनी मोटरसाइकलसहित सम्पर्कविहीन भएका हुन् । परिवारको समेत सम्पर्कमा नआएपछि उनका दाजु नाता पर्ने सुरत तमोलीले बुधबार खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>