Samriddhipost
२०८३ असोज ०७ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १६ गते सोमबार

कैलालीमा बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् । जानकी गाउँपालिका– ७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

अमनमाथि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ ।
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>