Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १९ गते बिहिबार

बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

स्कुले छात्राको रहस्यमय मृत्युले स्थानीय क्षेत्र शोकमग्न बनेको छ भने घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गरेका छन्। उक्त घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>