Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत २२ गते आइतबार

तपाईँ डिजल पेट्रोलको मूल्य बढेर हैरान हुनुहुन्छ ?

नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र २२ गते बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ।

यो मन्त्री एउटा निर्णय हो नेपालमा सञ्चालनमा रहेका पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय माध्यममा परिवर्तन गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्ने ।

यो निर्णय गरेसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय माध्यममा परिवर्तन गर्न सकिने र यसबाट पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घट्ने विश्वास।

मध्यपूर्वमा भइरहेको अशान्त अवस्थाले पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>