नेपाल सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। हाल पेट्रोलियम पदार्थमा देखिएको अवस्थालाई मध्यनजर गर्दै चैत्र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू शनिबार र आइतबार बिदामा हुनेछन् भने बिदा बाहेकका दिन सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालनमा हुनेछन्।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया