Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ०३ गते बिहिबार

गाउँपालिका उपाध्यक्ष नाथ पक्राउ

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन्।
गत वर्ष गाउँपालिका  भैँसीपालक किसान हरि किसान राना एकाबिहानै गाउँको सडक किनारामा मोटरसाइकिल सहित जलेको अवस्थामा फेला परेका थिए।
एक वर्ष बढी समयसम्म प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन सकेको अवस्था थिएन। कञ्चनपुर अदालतले पक्राउ अनुमति दिएपछि कञ्चनपुर प्रहरीले गाउँपालिका उपाध्यक्ष नाथलाई पक्राउ गरेको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>