Samriddhipost
२०८३ असोज ०७ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ०८ गते मङ्गलबार

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। सोमबार राति हतियार प्रहारबाट पुनर्वास नगरपालिका-५ भानुबस्तीका १८ वर्षीय उज्ज्वल सायरको मृत्यु भएको हो।

भानुबस्तीकै एक बिबाहमा गएका बेला दुई समूहबीच विवाद हुँदा सायरमाथि धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए।

उनका अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका सायरको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीमाथि हतियार प्रहार गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>