Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ११ गते शुक्रबार

सामुदायिक वनका उपभोक्ताहरू २४ बुँदे माग राख्दै आन्दोलित

सुदूरपश्चिम भित्र रहेका सामुदायिक वनका उपभोक्ताहरू आन्दोलित भएका छन्। सामुदायिक वनका उपभोक्ताहरू काठ बिक्रीमा सिन्डिकेटको अवस्था रहेको, सामुदायिक बलले काठ बिक्री गर्नु पूर्व नै अग्रिम रूपमा कर बुझाउनुपर्ने समस्या, जङ्गलभित्रै कतिपय रूखहरू सड्ने अवस्थामा रहेको र त्यस्ता रुखहरूलाई समेत हटाउन वा घाट गद्दीमा ल्याउन नपाएको, दिगो वन व्यवस्थापनका नीतिहरू प्रदेश सरकारले हालसम्म बनाउन नसकेको जस्ता विभिन्न समस्यासहित २४ बुँदे माग राख्दै वैशाख १० गतेबाट १६ गतेसम्म निरन्तर ६ दिने शान्तिपूर्ण धरना कार्यक्रम राख्दै धनगढीमा आन्दोलित भएका हुन् ।

प्रदेशभरि रहेका विभिन्न सामुदायिक वन र उपभोक्ताहरू, सामुदायिक वन समन्वय समिति सहित सुदूरपश्चिम प्रदेश स्तरीय आन्दोलन परिचालन समन्वय समितिको आयोजनामा धर्ना कार्यक्रम सुरु भएको हो।

यस बारेमा पूर्व प्रदेश सभा सदस्य वरिष्ठ संरक्षणकर्मी तथा वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशी सहितको विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>