Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ११ गते शुक्रबार

अछाममा सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ घर भएका ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्।

प्रहरीका अनुसार मंगलसेन नगरपालिकाकी ३० वर्षीया महिला गर्भवती भएको भन्ने सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले गत वैशाख ५ गते उनीबारे जानकारी प्राप्त गरेको थियो।

राम्रोसँग बोल्न नसक्ने ती महिलालाई प्रहरीले तत्कालै उद्धार गरी ओसिएमसी मार्फत स्वास्थ्य परीक्षण गराएको थियो। स्वास्थ्य परीक्षणको रिपोर्टमा निजको पेटमा सात हप्ताको गर्भ रहेको पुष्टि भएको थियो।

गर्भ रहेको पुष्टि भएपछि प्रहरीले पीडित महिलालाई सेफ हाउसमा राखी काउन्सिलिङ र सोधपुछ गरेको थियो। सोही क्रममा गाउँकै एक विद्यालयको निर्माणाधीन भवनमा लेबर काम गर्ने कामदारले उनलाई ललाईफलाई भवनभित्र लगी जबरजस्ती करणी गरेको खुलेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>