Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १२ गते शनिबार

कञ्चनपुरको बेलडाँडी का एक किसान रतन लाल राना विवाह र कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा देखिए उनले घाँटीमा पिठुमा ब्यानर झुण्डाएका थिए भने हातमा एउटा ठूलो ब्यानर समातेका थिए।

ब्यानरमा आफ्नो जग्गा फिर्ता चाहियो । आफ्नो जग्गा गाउँपालिका उपाध्यक्ष शान्ति नाथले दलालसँग मिलेर खायो फूलाई रोडमा पुर्‍याउ जस्ता कुराहरु लेखिएका थिए।

ती किसानको आरोप सुन्दा किसानले भने आफ्नो जग्गा पाँच लाख रूपैयाँमा करिब २०७२ सालतिर गोपाल साहुले दृष्टिबन्दक गरेको र हाल आएर उनले जग्गा गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथकी बुहारीलाई बिक्री गरेको यस सम्बन्धी मैले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए मुद्दा चलेको थियो तर उपाध्यक्ष नाथले मिलाएर गोपाल साहुलाई मुक्ति दिएको आरोप लगाएका छन् ।

उपाध्यक्ष शान्तिनाथ अहिले ज्यान मुद्दामा प्रहरी हिरासतमा छन्। त्यसकारण यस सम्बन्धी थप विवरण नाचसँग बुझ्न सकिएन। तर बेलडानीकै केही स्थानीयले नाम नखुलाउने शर्तमा भने अहिले प्रहरीले नाथलाई पक्राउ गरेको देखेर आफ्नो पनि केही भइहाल्छ कि भनेर यी मानिस प्रशासनमा पुगेको हुन सक्ने बताएका छन्। 

अरु कसैका नाममा पुगिसकेको जग्गामा खेती भने यिनैले गरिरहेका छन्। यिनीसँग गरिएको संवाद तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>