Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १३ गते आइतबार

बालेन शाह नेतृत्वको सरकारले भन्सारमा लाग्ने भन्सार शुल्क लिन कडाई गरेपछि सीमावर्ती भारतीय बजारबाट नेपालीहरूले कम्सल खालका वस्तुहरू ल्याउने यसबाट नेपालीहरू ठगिन समेत सम्भावना रहेको थियो।

सिमावर्ती क्षेत्रमा नेपालतर्फ आउने सामानहरू गुणस्तरीय नहुने गरेको बताइन्छ। यसै सन्दर्भमा कञ्चनपुर स्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सिद्धराज भट्ट भन्नुहुन्छ भन्सारमा सही मूल्याङ्कन गरियोस् व्यवसायीहरूले कालोबजारी नगरुन् र सबै नेपालीहरूले नेपालमै स्थानीय बजारमा सरसामान खरिद गर्नु जो सामान गुणस्तरीय पनि हुन् । सरकारले बेलाबखत कि सामग्रीहरू चेकजाँच समेत गरोस्। र नेपालीहरुले आफ्नै बजारमा र आफूमाथि पनि गर्व गर्ने वातावरण बनोस्।

अहिले सरकारले भन्सारमा कडाई गरेपछि भारतीय बजारहरूमा सामान खरिद गर्नका लागि जाने उपभोक्ताहरू मा कमी आएको बताइन्छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>